अन्तर व्यवस्थापिका सङ्घको बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन प्रस्थान

अन्तर व्यवस्थापिका सङ्घको बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन प्रस्थान : Icon Khabar

काठमाडौं, फागुन २७ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन्। शुक्रबार साँझ सभामुख घिमिरे एक कार्यक्रमका लागि बहराइन प्रस्थान गरेका हुन् । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घको १४६ औं बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन गएका हुन्स।

सभामुखको प्रतिनिधि मण्डलमा प्रतिनिधि सभाका सदस्य रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्य इन्दु कडरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीसँगै सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन्।

Published Date: 11 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय