चर्च ब्वाइजको लगातार तेस्रो जित

चर्च ब्वाइजको लगातार तेस्रो जित : Icon Khabar

काठमाडौं,फागुन २६ । शहीद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाईटेडले लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको लिग अन्तर्गतको खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई १-० ले हरादै लगातार तेस्रो जित निकालेको हो।

चर्च ब्वाइजका लागि आशिष चौधरीले खेलको २० औं मिनेटमा गरेको गोल नै चर्च ब्वाइजलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

जितपछि ९ अंक जोडेर चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

Published Date: 10 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय