भोलि देखि प्रत्येक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने

भोलि देखि प्रत्येक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने : Icon Khabar

काठमाडौं, फागुन २६ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबारदेखि पशुपति सरसफाइ अभियान सुरु गर्ने भएको छ । मन्त्रालय मातहतका सबै निकायका कर्मचारीको सहभागीतामा अब हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइने छ ।

मन्त्रालयले यस अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृति प्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मीसहित आम नागरिकलाई अपिल गरेको छ । शनिबार ८ बजेदेखि १० बजेसम्म सफाइ अभियान चलाइने मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए ।

Published Date: 10 March 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु