मन्त्रिपरिषद् विस्तार चैत्र ५ गतेपछि मात्रै हुने

मन्त्रिपरिषद् विस्तार चैत्र ५ गतेपछि मात्रै हुने : Icon Khabar

काठमाडौं, फागुन २६ । मन्त्रिपरिषद् विस्तार चैत्र ५ गतेपछि मात्रै हुने भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार छोडेपछि सबै महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्दै आएका छन्।

शुक्रबार बसेको माओवादी गुटका नेताहरुको बैठकपछि सञ्चारकर्मीलाई जवाफ दिँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तारको काम गरिने बताए ।

गुरुङले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएकाले सरकार विस्तार हुन नसकेको बताए ।

Published Date: 10 March 2023


ताजा
पूर्वराजा ज्ञानेन्द्रद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, सामाजिक सद्भाव कायम गर्न आग्रह
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
बिहिबार सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु