अभिनेत्री तमान्नाको होली नेपालमा

अभिनेत्री तमान्नाको होली नेपालमा : Icon Khabar

काठमाडौं, फागुन २४ ।  दक्षिण भारतीय फिल्म ‘बाहुबली’लगायत चर्चित फिल्मकी अभिनेत्री तमन्ना भाटिया नेपाल पुगेकी छिन्।

उनले मंगलबार होलीको हुलियामा तस्बिर सार्वजनिक गर्दै नेपालमा रहेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी हुन्।

ट्विटरमार्फत् केही तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छिन्- ह्याप्पी होली फ्रम नेपाल।

उनले यसपल्टको होली नेपालमै मनाएको आफ्ना प्रशंसकहरुलाई इन्स्टाग्राममार्फत् पनि जानकारी गराएकी छिन्।

Published Date: 08 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै