चीनको केन्द्रीय बैंकले तरलता थप्न रिभर्स रिपो जारी

चीनको केन्द्रीय बैंकले  तरलता थप्न रिभर्स रिपो जारी : Icon Khabar

बेइजिङ, फागुन २४ (सिन्ह्वा) । चीनको केन्द्रीय बैंकले बुधबार पनि खुल्ला बजार सञ्चालनमार्फत वित्तीय प्रणालीमा कोष जारी राखेको छ ।

पिपुल्स बैंक अफ चाइनाले आफ्नो वेबसाइटमा २ प्रतिशत ब्याजदरमा ७ दिने रिभर्स रिपोको ४ अर्ब युआन (लगभग ५७५.३३ मिलियन अमेरिकी डलर) जारि गरेको बताएको छ ।

बैंकिङ प्रणालीमा उचित र पर्याप्त तरलता कायम गर्ने उद्देश्यले यो कदम चालिएको केन्द्रीय बैंकले जनाएको छ ।

रिभर्स रिपो भनेको एक प्रक्रिया हो जसमा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूबाट भविष्यमा तिनीहरूलाई फिर्ता/ बेच्ने सम्झौताको साथ
बिडिङमार्फत धितोहरू खरिद गर्छ ।

Published Date: 08 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै