म छिट्टै हाइड्रोजन गाडी चढ्ने तयारीमा छु: प्रधानमन्त्री दाहाल

म छिट्टै हाइड्रोजन गाडी चढ्ने तयारीमा छु: प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौँ, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन गाडी चढ्ने बताएका छन । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।

‘म प्रधानमन्त्री बन्दै गर्दा तपाईले डिजेलको गाडी चढ्नुपर्ने विद्युत प्राधिकरणका एमडिले आग्रह गर्नुभयो’ प्रधानमन्त्री प्रचण्डले भने ‘हामीले मन्त्रालयमा छलफल गरेका छौं, छिट्टै म हाइड्रोजन गाडी चढ्ने तयारी गरेको छु ।

उनले विकसित देशहरुमा हाईड्रोजनको व्यापक प्रयोग गरिहेका छन भने नेपालमा पनि प्रयोगमा किन नल्याउने भन्दै प्रश्न समेत गरे ।

Published Date: 07 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु