वर्ष पुरुष खेलाडीको अवार्ड अन्जन विष्टलाई

वर्ष पुरुष खेलाडीको अवार्ड अन्जन विष्टलाई : Icon Khabar

काठमाडौं, फागुन २३ । १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष पुरुष खेलाडीको अवार्ड नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले जितेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च ले मंगलबार काठमाडौंमा आयोजना गरेको बिशेष समारोहकाबीच अन्जनलाई वर्ष पुरुष खेलाडी अवार्ड प्रदान गरेको हो । अन्जनले अवार्डसँगै बजाज पल्सर मोटरसाइल प्राप्त गरे ।

यस्तै उनले १३औं साफ च्याम्पिन्सीसपमा श्रीलङ्का र बङ्गलादेशविरुद्ध  गोल गरेका थिए । उनी एनएसएलमा सर्वाेत्कृष्ट फरवार्ड घोषित भएका थिए । उनी राष्ट्रिय टोलीबाट सर्वाधिक गोलकर्ताको सुचीमा तेस्रो स्थानमा छन् ।

Published Date: 07 March 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु