पाकिस्तानबाट करिब तीन हजार अफगान शरणार्थी अफगानिस्तान फर्के

पाकिस्तानबाट करिब तीन हजार अफगान शरणार्थी अफगानिस्तान फर्के : Icon Khabar

काबुल, फागुन २३ । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा छिमेकी पाकिस्तानबाट करिब तीन हजार अफगान शरणार्थी सोमबार अफगानिस्तान फर्किएका छन् ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ।

२५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् र त्यति नै सङ्ख्या इरानमा रहेका छन् । विगत ६ महिनामा २७०,००० भन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन्।

Published Date: 07 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै