नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सरकारमा नजाने : सांसद प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सरकारमा नजाने : सांसद प्रेम सुवाल : Icon Khabar

भक्तपुर, पुष १४। संसदमा सरकार गठनको सिलसिला चलिरहेको बेला नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले सरकारमा नजाने स्पस्ट गरेको छ।

नेमकिपा सदाझै प्रतिपक्षको भूमिकामा रहने संघीय सांसद प्रेम सुवालले बताएको छ। सो पार्टीका केन्द्रिय सचिव अनि सांसद सुवालले बुधबार भक्तपुरमा सम्पन्न्न एक कार्यक्रममा उक्त कुरा प्रष्ट पारेका थिए।

सरकारमा नगई जनताको पक्षमा आवाज बुलन्द गरी प्रखर प्रतिपक्षमा रहने कुरा पनि उनले ब्यक्त गरे।

Published Date: 29 December 2022


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली