सुनको मूल्य २ सय रुपैयाँले घट्यो

सुनको मूल्य  २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, पुष १४ । सुनको मूल्य सामान्य मूल्य मा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ सय रुपैयाँ निर्धारण भएको छ ।

अन्तराष्ट्रिय बजारमा सुन थोरै घटेको छ। बिहीबार सुन प्रतिऔंस १८०७.५ डलर कायम छ। चाँदी प्रतिऔंस २३.६५ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १८११.३८ डलर र चाँदी प्रतिऔंस २४ डलर थियो ।

Published Date: 29 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर