काठमाडौं ११ र स्पेनिस टिम क्लव कासेरेन्यो सिपी बीच दशरथ रंगशालामा प्रतिष्पर्धा हुँदै

काठमाडौं ११ र स्पेनिस टिम क्लव कासेरेन्यो सिपी बीच दशरथ रंगशालामा प्रतिष्पर्धा हुँदै : Icon Khabar

काठमाडौं, १४ पुस ।स्पेनको चौथो डिभिजनको लिग क्लव कासेरेन्यो सिपी र आज काठमाडौं ११ बीच प्रतिष्पर्धा हुदैछ।

बुधबार पोखरामा भएको गण्डकी ११ लाई ३-० ले पराजित गरेको कोसेरेन्यो आज पनि जित निकाल्ने पक्षमा छ। स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउण्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो।

Published Date: 29 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर