काठमाडौंमा यो बर्षको हिउँदको पहिलो वर्षा

काठमाडौंमा यो बर्षको हिउँदको पहिलो वर्षा : Icon Khabar
भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा आज दिउँसो पानी पर्दै गर्दाको दृश्य तस्बिर: अमित बनमाला

काठमाडौं, फागुन १४ । काठमाडौंमा आइतबार छिटफुट पानी परेको छ । काठमाडौंमा यो हिउँदमा यो पहिलो वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंसँगै अहिले कास्कीको पोखरालगायत देशका केही स्थानमा पानी परिरहेको विभागले जनाएको छ । त्यस्तै मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात भएको विभागले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Published Date: 26 February 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर