मलाई राजीनामा गराउन खोज्दैछन् : मेयर बालेनले फेसबुक स्टाटसमा लेखे

मलाई राजीनामा गराउन खोज्दैछन् : मेयर बालेनले फेसबुक स्टाटसमा लेखे : Icon Khabar

काठमाडौँ, फागुन १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई राजीनामा दिन लाउन खोजेको बताएका छन् ।

शनिबार दिउँसो उनले फेसबुक मार्फत उनलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

उनको स्टाटसमा लेखेका थिए -‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन । ’

मेयर बालेनले यस विषयमा थप बिबरण भने खुलाएका छैनन् ।

Published Date: 25 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ