दुई सातापछि हेटौंडा सिमेन्ट उद्योग पुन: सञ्चालनमा

दुई सातापछि हेटौंडा सिमेन्ट उद्योग पुन: सञ्चालनमा : Icon Khabar

मकवानपुर, फागुन १२ । विगत दुई सातादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि कोइला आपूर्ति बन्द भएपछि पुनः सञ्चालनमा आएको छ । कोइला अभावका कारण उद्योग बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

आठ हजार मेट्रिक टन कोइला आपूर्तिका लागि बोलपत्र आह्वान गरे पनि एक हजार ६ सय मेट्रिक मात्रै आपूर्ति भएको उद्योगका उपमहाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

Published Date: 24 February 2023


ताजा
आज सोमबारको राशिफल
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड