मंगलबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २७ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ ।

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेका छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 10 February 2026


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग