बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा

बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा : Icon Khabar

काठमाडौं, पुस २९ । बलिउड अभिनेत्री सन्नी लियोनले नेपालको प्रशंसा गरेकी छिन् । काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैँ आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् ।

अभिनेत्री लियोनले आफ्नो जीवनको अहिलेसम्म घुमेको सबैभन्दा सुन्दर ठाउँमध्ये नेपाल एक भएको बताएकी हुन् ।

बबरमहलमा रहेको होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी गत शनिवार काठमाडौं आएकी थिइन् । उनको यो चौथो नेपाल भ्रमण हो । उनी आइतवार साँझ नै दिल्ली फर्किएकी छिन् ।

Published Date: 12 January 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय