काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप

काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप : Icon Khabar

काठमाडौं, पुस १६ । काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप भएको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार ५० मतदान केन्द्र थप भएसँगै २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्लामा ८१७ मतदान केन्द्र कायम भएको छ ।

यसअघि २०७९ को निर्वाचनमा काठमाडौं जिल्लामा ७६७ मतदान केन्द्र थिए ।

१० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने काठमाडौंमा ७ लाख १० हजार ७०८ जना कुल मतदाता छन् । जसमध्ये ३ लाख ४४ हजार १९४ पुरुष र ३ लाख ६६ हजार ५०७ महिला मतदाता छन् ।

Published Date: 31 December 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर