मनिषा कोइरालाको ‘हीरामण्डी’ को फस्टलुक सार्वजनिक

मनिषा कोइरालाको ‘हीरामण्डी’ को फस्टलुक सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन ८ । संजयलीला भन्सालीको अर्को ड्रिम प्रोजेक्ट ‘हीरामण्डी’ को फस्टलुक सार्वजनिक भएको छ । घोषणादेखि नै प्रतिक्षित ‘हीरामण्डी’ को पहिलो झलक सुन्दर र भव्य छ ।

‘हिरामण्डी’ नेट्फिल्क्स सिरिजमा नेपाली अभिनेत्री मनिषा कोइराला शीर्ष भूमिकामा प्रस्तुत भएकी छिन् । मनिषाको साथमा सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, शर्मिन सेगल, सञ्जीदा शेखको मुख्य भूमिका छ ।

भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट हो । हिरामण्डीलाई ‘गंगुबाई काठियावाडी’को सेट जहाँ बनाइएको थियो, त्यहीं फिल्मसिटीमा नै सुट गरिएको हो । यस्को रिलिज डेट भने तोकिएको छैन ।

Published Date: 20 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु