बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड दिने फैसाला

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्ड दिने फैसाला : Icon Khabar

काठमाडौँ, मंसिर १ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्यु दण्डको सजाय सुनाएको छ।

हसिनाको मुद्दा हेर्न बनाइएको विशेष न्यायाधिकरणले सोमबार मानवता विरूद्धको अपराध कसुरमा दोषी ठहर गरेको थियो।

त्यसमा मृत्युदण्डको सजाय तोकिएको बिबिसीले जनाएको छ।

Published Date: 17 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर