आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ? : Icon Khabar

काठमाडौँ, मंसिर १ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ५ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४२ हजार ८ सय कायम भएको थियो । यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भईरहेको छ ।

Published Date: 17 November 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर