सुनको भाउ प्रतितोला ३ हजार ९०० रुपैयाँले बढ्यो

सुनको भाउ प्रतितोला ३ हजार ९०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज ७ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ९०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मै उच्च हो ।

यसैगरी आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको पनि यो मूल्य हालसम्मकै उच्च हो ।

Published Date: 23 September 2025


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु