बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौँ, भदौ १९ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६२ पैसा र बिक्रीदर १४१ रुपियाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७० पैसा र बिक्रीदर १६४ रुपियाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपियाँ ४० पैसा र बिक्रीदर १८९ रुपियाँ २० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपियाँ ६९ पैसा र बिक्रीदर १७५ रुपियाँ ४४ पैसा कायम गरिएको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ८३ पैसा र बिक्रीदर ९२ रुपियाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ९१ पैसा र बिक्रीदर १०२ रुपियाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ १० पैसा र बिक्रीदर १०९ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ६८ पैसा र बिक्रीदर १९ रुपियाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४८ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५८ पैसा र बिक्रीदर ३८ रुपियाँ ७४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २६ पैसा र बिक्रीदर ३३ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १२ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९३ पैसा र बिक्रीदर २२ रुपियाँ ३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २ पैसा र बिक्रीदर १८ रुपियाँ १० पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ ५७ पैसा र बिक्रीदर ४६१ रुपियाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ९९ पैसा र बिक्रीदर ३७४ रुपियाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ २५ पैसा र बिक्रीदर ३६६ रुपियाँ ८१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 September 2025
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित