बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढ्यो : Icon Khabar

काठमाडाैं, भदौ ११ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा पुगेको छ ।

आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका १ करोड ४९ लाख ४६ हजार १४२ कित्ता सेयर ७२ हजार ५ सय २८ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ

हिजो मंगलबार नेप्सेमा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ बराबरको कारोबार भएको थियो ।

आज बैंकिङ १.३८, फाइनान्स १.९८, होटल तथा पर्यटन १.६६, हाइड्रोपावर १.८५, लगानी २.१९, जीवन बीमा २.२१, उत्पादन तथा प्रशोधन २.६९, माइक्रोफाइनान्स १.०९, निर्जीवन बीमा १.६८, अन्य २.१४, व्यापार २.६८ प्रतिशत बढेको छ ।

आज सबैभन्दा बढी विकास हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्तको ९.३६ प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन भेन्चर लिमिटेडको सेयर ८.०८ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको ६५ करोड ४२ लाख र नेपाल रिइन्सुरेन्सको ५० करोड ५२ लाखको कारोबार भएको नेप्सेले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2025
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित