सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिने भएपछि यातायात कार्यालयमा भिड

सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिने भएपछि यातायात कार्यालयमा भिड : Icon Khabar

काठमाडौँ, भदौ ६ । सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिने भएपछि यातायात कार्यालयमा भिड लागेको छ।

गुर्जुधारास्थित यातायात कार्यालयमा इम्बोस्ड नम्बर जडानमा लागि आउने सेवाग्राहीको भिड तुलनात्मक रूपमा बढेको छ।

कार्यालय समय सुरू हुनअघि नेै सेवाग्राहीहरू लाइनमा बसेका हुन्छन्।

यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।

Published Date: 24 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै