अमेरिकाको ड्रेक प्यासेजमा ७.५ म्याग्निच्युडको भूकम्प

अमेरिकाको ड्रेक प्यासेजमा ७.५ म्याग्निच्युडको भूकम्प : Icon Khabar

काठमाडौँ, भदौ ६ । दक्षिण अमेरिका र अन्टार्टिकाको ड्रेक प्यासेजको बीचमा बिहीबार ७ दशमलव ५ तीव्रताको भूकम्प गएको छ । यति ठूलो भूकम्पपछि पनि सुनामीको कुनै खतरा भने नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले भनेको छ ।

भूकम्पको धक्का ७०० किमी भन्दा धेरै र रहेको अर्जेन्टिनाको उशुआइआसम्म महसुस भएको बताइएको छ । चिलिको नेभी हाइड्रोग्राफिक सर्भिसले आफ्नो अन्टार्टिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो ।

यसअघि गएको मे महिनामा यही क्षेत्रमा ७ दशमलव ५ तीव्रताको भूकम्प गएको थियो ।

Published Date: 22 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै