बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, भदौ ५ । आज स्थानिय बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन १६ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो ।

आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ५ सयमा भएको थियो ।

सुनसँगै आज चाँदीको मूल्यमा समेत बढेको छ । चाँदी आज ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २९० रुपैयाँ कायम भएको छ ।

Published Date: 21 August 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै