भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक

भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन २७ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक गरेको छ ।

उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन्। दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यही साउन २१ र २२ गते ती जिल्लाहरूमा आएको बाढीपहिरोमा उनीहरू सम्पर्कविहीन भएका हुन्।

नेपालीहरुकको उद्धार तथा खोजी कार्य भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा भइरहेको दूतावासले जनाएको छ।

दूतावासले प्रभावित नेपालीका आफन्तलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रहसमेत गरेको छ।

Published Date: 12 August 2025


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर