स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट

स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, साउन २१ । स्थानिय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

आज सुनको मूल्य १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । १९ सय रुपैयाँले बढेको सुनको मूल्य उक्त दिन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज २५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०५ रुपैयाँ पुगेको छ ।

Published Date: 06 August 2025




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न