शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन १६ । स्थानिय बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ ।
आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको कारोबार प्रतितोला २ हजार २३५ रुपैयाँमा भईरहेको छ ।

Published Date: 01 August 2025
Website | + posts




















ताजा
३३ लाख रुपैयाँसहितको कार अख्तियारको फन्दामा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरे पक्राउ
हस्तमैथुन के हो ? यसका फाइदा, बेफाइदा र भ्रमबारे जान्नैपर्ने कुरा
भक्तपुरमा तीनदिने रोटरी पुस्तक प्रदर्शनी सम्पन्न
आज पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटमा सवारी आवागमन बन्द हुने


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने