शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, साउन ९ । सुनको मूल्य लगातार दुईदिन घटेको छ ।

अघिल्लो दिन २४ सय रुपैयाँले घटेको सुनको मूल्य आजपनि घटेको हो । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ ।

अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९५ हजार २ सय कायम थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३४० रुपैयाँ कायम भएको छ ।

Published Date: 25 July 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न