नवनियुक्त तीन कुलपतिले लिए पद तथा गोपनियताको सपथ

नवनियुक्त तीन कुलपतिले लिए पद तथा गोपनियताको सपथ : Icon Khabar

काठमाडौं, फागुन ४ । नवनियुक्त तीन कुलपतिले बिहीबार बिहान पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त कुलपतिहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तेमछालीलाई सपथ ग्रहण गराए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले तीनै कुलपतिलाई बधाई तथा सफल कार्यकालको कामना गरेका थिए ।

Published Date: 16 February 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर