मंगलबार सुनको मूल्य १८ सय रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य १८ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ६ । स्थानिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । यससँगै सुनको मूल्य लगातार ४ दिन बढेको छ ।

आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १८ सय रुपैयाँले बढेको छ । पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आज सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

अघिल्लो दिन पनि सुनको मूल्य ४ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सयमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३२० रुपैयाँ कायम भएको छ ।

Published Date: 22 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै