अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३.९२ डलरले घट्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३.९२ डलरले घट्यो : Icon Khabar

काठमाडौँ, असार २५ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १३.९२ डलरले घटेको छ ।

यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार २९५ डलरमा कारोबार भईरहेको छ ।

सुनसँगै आज चाँदीको भाउसमा समेत गिरावट आएको छ । चाँदी आज ०.०२ डलरले घट्दै प्रतिऔंस ३६.५४ डलरमा कारोबार भईरहेको छ ।

Published Date: 09 July 2025






ताजा
२० निर्माण कम्पनीहरुलाई सरकारले माग्यो सात दिन भित्र लिखित स्पष्टीकरण
फिफा विश्वकप २०२६: साउदी अरबको दमदार प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो
पश्चिमी न्यून चापीय रेखाको प्रभाव जारी, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलरको बिक्रीदर रु १५१.८८ कायम


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न