सूर्यविनायक नगर प्याब्सनद्वारा एसइइ सम्मान कार्यक्रम २०८१ को आयोजना

सूर्यविनायक नगर प्याब्सनद्वारा एसइइ सम्मान कार्यक्रम २०८१ को आयोजना : Icon Khabar

भक्तपुर, असार २२ । सूर्यविनायक नगर प्याब्सनद्वारा शनिबार एसइइ सम्मान कार्यक्रम कार्यक्रम २०८१ आयोजना गरेको छ।

सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, शिक्षा शाखाका प्रमुख रत्नबहादुर कटवाल, केन्द्रीय प्याब्सनका सह अध्यक्ष गोपाल आचार्य, भक्तपुर प्याब्सनका अध्यक्ष राजन कसपाल लगायतका व्यक्तित्वहरुको उपस्थिति उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रायोजन मिडभ्याली कलेज भक्तपुरले गरेको थियो। कार्यक्रममा भक्तपुर जिल्लाभरिबाट ४जीपीए ल्याउन सफल सम्पूर्ण विद्यार्थीहरू र भक्तपुर जिल्लामा प्याब्सनसँग आबद्ध १०८ वटा विद्यालयमा विद्यालय टप्परहरूलाई सम्मान गरिएको थियो ।

Published Date: 06 July 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै