कस्मिक बचतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २८ जना रक्तदाताद्वारा रक्तदान

कस्मिक बचतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, २८ जना रक्तदाताद्वारा रक्तदान : Icon Khabar

भक्तपुर, असार १५ । भक्तपुर इताछें स्थित कस्मिक बचत तथा ऋण सहकारी संस्था लिले संस्थाको २५औं स्थापना दिवस एवं रजत जयन्ती महोत्सवको उपलक्ष्यमा शनिवारका नःपुखु ,दूधपाटीमा खुल्ला रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ।

उक्त रक्तदान कार्यक्रममा २८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । सो कार्यक्रममा इताछेंका राम श्रेष्ठ ५३ औं पल्ट रक्तदान गरे। त्यसैगरि खौमाका रमेश मल्लले ४९औं पल्ट र लिवाली भक्तपुरका अच्युत प्रजापतीले ४७ औं पटक रक्तदान गरेका थिए।

सो कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद स्वरुप संस्थाका अध्यक्ष स्वयम्भू रत्न शाक्यले प्रशंसा पत्र प्रदान गरेका थिए।

Published Date: 29 June 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर