प्रदेश स्थापना दिवसको दिन गण्डकीमा सार्वजनिक बिदा

प्रदेश  स्थापना दिवसको  दिन गण्डकीमा सार्वजनिक बिदा : Icon Khabar

पोखरा, फागुन ३ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको दिन फागुन ४ गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेश राजपत्रमा ०७९ सालमा सार्वजनिक विदामा उक्त दिन पनि समावेश गरिएको हो । गत वर्ष चैत २३ गतेको मन्त्रिपरिषद बैठकले स्थापना भएको दिन विदा दिने निर्णय गरेको थियो । संघ सरकारले दिएका बाहेक पनि प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन सक्छ ।

Published Date: 15 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?