बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो

बिहिबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २३ । घरेलु बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य ५ सय रुपैयाँले नै बढेको छ । यससँगै सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ७ सयमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ९३ हजार २ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 05 June 2025
ताजा
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक