बुधबार नेप्से परिसूचकमा गिरावट

बुधबार नेप्से परिसूचकमा गिरावट : Icon Khabar

काठमाडौं, जेठ २२ । बुधबार नेप्से परिसूचक ६.८७ विन्दुले घटेर २६५२.०६ अंकमा आएको छ ।

आज ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि निकै कम भएको देखिन्छ ।

आज ३ सय १३ कम्पनीको १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण काबेली हाइड्रोपावर सबैभन्दा अघि छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर्र र ङादी ग्रुप पावर परेका छन् ।

Published Date: 04 June 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै