सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ १२ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने एक तोला सुनको मूल्य १ लाख ९१ हजार ८ सय कायम थियो । उक्त दिन सुनको मूल्य १४ सयले बढेको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 26 May 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै