होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने

होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने : Icon Khabar

भक्तपुर, जेठ ६ । होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने भएको छ।

भक्तपुरको कमलविनायकमा अवस्थित होटल यचुमा सो अधिवेशन हुन लागेको हो। होटल एसोसिएशन अफ भक्तपुरका अध्यक्ष सत्यराम सुवालका अनुसार सो दिन संघले नयाँ अध्यक्ष पाउने छ र सोहि दिन नयाँ कार्यसमिति पनि चयन हुने सुवालले बताए।

उक्त कार्यक्रममा भक्तपुर जिल्लाका होटल संचालक, व्यवसायी लगायतका व्यक्तित्वहरुको उपस्थित हुने सुवालले आइकन खबरलाई जानकारी दिए।

Published Date: 20 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु