भक्तपुरको गःहिटीस्थित पुनःनिर्मित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

भक्तपुरको गःहिटीस्थित पुनःनिर्मित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन : Icon Khabar

भक्तपुर, जेठ ६ । भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्मित लक्ष्मीनरसिंह मन्दिर आज एक कार्यक्रमबीच उद्घाटन भएको छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले सो मन्दिरको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, उपप्रमुख रजनी जोशी लगायत नपाका जनप्रतिनिधिहरु र स्थानिय जनताहरुको उपस्थिति रहेको थियो।

मन्दिर पुनःनिर्माणमा आर्थिक, भौतिक र श्रमदान गर्ने व्यक्तिहरु, भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, निर्देशक समिति, प्राविधिक समिति, अनुगमन समिति र उपभोक्ता समितिलाई नगरपालिकाले आभार ब्यक्त गरेको हो।

Published Date: 20 May 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु