एकै दिन १ सय ९५ जना फरार प्रतिवादी पक्राउ

एकै दिन १ सय ९५ जना फरार प्रतिवादी पक्राउ : Icon Khabar

पर्सा, वैशाख ३१ । पर्सा प्रहरीले एकै दिनमा १ सय ९५ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार जिल्ला अदालतबाट विभिन्न मिति र समयमा भएको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट समेत खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले मंगलबार यती संख्यामा फरार प्रतिवादी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई जिल्ला अदालतमा हाजिर गराइएको पनि उनले जानकारी दिए ।

Published Date: 14 May 2025


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै