मंगलबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौँ, वैशाख ३० । सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । मंगलबार स्थानिय बजारमा सुनको मूल्य २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन पनि सुनको मूल्य ३ हजार ७ सयले घटेको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार ८ सय कायम थियो ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

Published Date: 13 May 2025


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर