बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, चैत २० । बुधबार नेप्से परिसूचक २५.३१ विन्दुले बढेर २७०१.४८ अंकमा आएको छ ।

आज ५ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ । २ वटाबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।

आज ३ सय १८ कम्पनीको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सीइडीबी होल्डिङस अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र ङादी ग्रुप पावर परेका छन् ।

Published Date: 02 April 2025


ताजा
सुनसरीको संवेदनशील अवस्था समाधान गर्न सरकार सक्रिय, नागरिकलाई संयमित रहन प्रधानमन्त्रीको आग्रह
शिल्पा सेट्ठी काठमाडौंमा, सोल्टीमा हुँदैछ एसीई ग्लोबल कन्भेन्सन
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
१० आरोही सम्पर्कविहीन, ब्रोड पिक फेरि चर्चामा: किन जोखिमपूर्ण छ यो हिमाल?


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु