शुक्रबार सुनको मूल्य नयाँ उचाईमा

शुक्रबार सुनको मूल्य नयाँ उचाईमा : Icon Khabar

काठमाडौँ, चैत १५ । आज घरेलु बजारमा सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च कायम भएको हो ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत चैत ६ गते ससुनको मूल्यले रेकर्ड बनाएको थियो । त्यसदिन सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४० रुपैयाँ कायम भएको छ ।

Published Date: 28 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर