बुधबार नेप्से परिसूचक ४०.४७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ४०.४७ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, चैत १३ । बुधबार नेप्से परिसूचक ४०.४७ विन्दुले बढेर २६२३.२१ अंकमा आइपुगेको छ ।

आज ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । लगातारजसो घटेर सेयर मूल्य भएपछि लगानीकर्ताहरु पुनः आकर्षित भएको अनुमान गरिएको छ ।

आज ३ सय १७ कम्पनीको ९१ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2025
Website | + posts
ताजा
मौसम पूर्वानुमान : कोशी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
आज मंगलबारको राशिफल
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल