वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु

वसन्त ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु : Icon Khabar

काठमाडौं, चैत १२ । वसन्त ऋतुका लागि हिमाल आरोहण दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अहिलेसम्म ८ टोलीका ५८ जनाले आरोहण अनुमति लिइसकेका छन् ।

१८ महिला र ४० पुरुष आरोहीले अनुमति लिएको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति जारी भएको छ ।

यो हिमालका लागि ४२ जनाले अनुमति लिएका छन् । जसमा १२ महिला छन् । सरकारले अहिलेसम्म जारी आरोहण अनुमतिबाट १ करोड ९ लाख रोयल्टी उठाइसकेको छ ।

Published Date: 25 March 2025


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै