आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घट्यो : Icon Khabar

काठमाडौं, फागुन २५ । आइतबार नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० अंकमा अडिएको छ । यससँगै बजार २८ सयको मनोवैज्ञानिक विन्दुभन्दा तल अर्थात् २७ सयको तहमा आएको हो । ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।

आज ३ सय १५ कम्पनीको २ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब १२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स सबैभन्दा अघि छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।

Published Date: 09 March 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली