किकम्पा मन्टेश्वरीमा शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने

किकम्पा मन्टेश्वरीमा शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने : Icon Khabar

भक्तपुर, फागुन २५ । किकम्पा मन्टेश्वरी प्रि स्कूलमा आगामी चैत २ गते शनिबारका दिन शैक्षिक प्रदर्शनी -२०८१ तथा स्काउट प्याक होलिडे हुने भएको छ।

उक्त कार्यक्रममा विभिन्न प्रकारका परम्परागत तथा आधुनिक बाजागाजा, सांस्कृतिक भेषभुषा, हस्तकला, चित्रकला, घरेलू उत्पादन विभिन्न आकर्षक खेलकुदहरु र स्कूलका बालबालिकाले बनाएका शैक्षिक प्रदर्शनी हुने भएको हो।

सो कार्यक्रममा सहभागी हुन स्कूलका प्रिन्सिपल राजेश लाखाले सम्पूर्ण विद्यार्थी, अभिभावक लगायत शुभचिन्तकहरुलाई आह्वान पनि गरेका छन्।

Published Date: 09 March 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा कक्षा १२ मा ३.६ जीपीए वा सोभन्दा माथि ल्याउने विद्यार्थी सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली